Live on
Your Voice, Your Power
पोखरा- गण्डकी विश्वविद्यालयको कुलपति छनोट समितिले तीन जनाको नाम सरकारलाई सिफारिस गरेको छ । तीमध्ये एक जनालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले नियुक्तिको निर्णय गर्ने छ । विश्वविद्यालय न्यायिक परिषद् अध्यक्ष समेत रहेका छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्य द्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यायिक परिषद् सदस्य डा यमुना घलेले बिहीबार मुख्यमन्त्री…