Live on
Your Voice, Your Power
काठमाडौं- पोखरा विश्वविद्यालयले २०औँ दीक्षान्त समारोह हिजो पोखरा विश्वविद्यालयस्थित ढुंगेपाटन, कास्कीमा सम्पन्न गरेको छ । शिक्षाविद् जोर्ज जोनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति के.पी. शर्मा ओलीले गरेका थिए । उक्त दीक्षान्त समारोहमा ७,८७२ विद्यार्थी दीक्षित भएका छन् भने ३० जना विद्यार्थीलाई विशिष्ट स्वर्ण पदक र ७४५ विद्यार्थीलाई डिन…