शिक्षा « Khabarhub

आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि लागू हुँदै

काठमाडौं- सरकारले आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि लागू गर्दै प्रक्रिया सुरु गरेको छ। नियुक्ति प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धी र योग्यता आधारित बनाउन विज्ञ समितिमार्फत प्रारम्भिक छनोट तथा सार्वजनिक राय सुझाव लिने व्यवस्था गरिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” स्वीकृत गर्दै दरखास्त आह्वान गरेको छ।…