शिक्षा « Khabarhub

‘इ लाइब्रेरी’ को रुपमा विकास हुँदै महेन्द्र पुस्तकालय

नेपालगञ्ज - पश्चिम नेपालको पहिलो महेन्द्र पुस्तकालय नेपालगञ्ज इ–लाइब्रेरीको रुपमा रुपान्तरण हुन थालेको छ। बाँकेको भाषा, साहित्य र सिर्जनामा योगदान पुर्‍याएको सो पुस्तकालयलाई नयाँस्वरुपमा लैजाने प्रयत्न भएपनि पुस्तकालय गएर अध्ययन गर्ने पाठकको कमी देखिएको स्रष्टाहरुले जनाएका छन्। उनीहरु भन्छन्, “केही समय नेतृत्वविहीन हुँदा बन्द भएको पुस्तकालयले अहिले नयाँ जीवन पाएको छ।” पुस्तकालयलाई व्यवस्थित गर्दै लैजाने…