Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यका लगायत सहरी क्षेत्रका विद्यालय दशैँपछि मात्र खोल्ने प्रस्ताव गरेको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र अभिभाव महासंघ सहितको बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले उक्त प्रस्ताव गरेका हुन् । दशैँ आउन धेरै दिन बाँकी नरहेकोले अहिलेदेखि विद्यालय खोल्न सक्ने बातावरण…