Live on
Your Voice, Your Power
काठमाडौँ– त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले अनलाइन कक्षा बन्द गरेका छन् । गत वर्षको पुस २४ गते त्रिवि र आशिंक प्राध्यापक संघबीच भएको सहमति अनुसार सेवा सुविधा नपाएको भन्दै उनीहरूले अनलाइन कक्षा बन्द गरेका हुन् । त्रिवि आंशिक प्रध्यापक संघले शुक्रबार विज्ञप्ति जारी गर्दे त्रिविका आंगिक क्याम्पसहरूका अनलाइन कक्षा बन्द गर्ने जनाएको छ । त्रिविले पुस…