शिक्षा « Khabarhub

नयाँ भर्ना हुन आउने विद्यार्थीहरूका लागि ब्रिटिस कलेजद्वारा ओरिन्टेसन कार्यक्रम

काठमाडौँ– थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले नयाँ भर्ना हुन आउने विद्यार्थीहरूको लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न उक्त कार्यक्रममा मार्च इन्टेकको लागि भर्ना भएका विद्यार्थीहरूको सहभागिता रहेको थियो । लाजिम्पाटस्थित -याडिसन होटलमा सो कार्यक्रम आयोजना भएको हो । बीएस्सी (हन्स) कम्प्युटिङ, बीबीए तथा बीएचएममा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । कोभिड– १९…