शिक्षा « Khabarhub

कोरोना संक्रमण बढेपछि काठमाडौँ विश्वविद्यालयले शुरु गर्‍यो अनलाइन पढाइ

काठमाडौँ– कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौँ विश्वविद्यालयले आजदेखि अनलाइन माध्यमबाट पढाउन शुरू गरेको छ । बुधबार विश्वविद्यालयले एक सूचना जारी गर्दै आजबाट अनलाइनमार्फत पढाइ शुरू गरेको जनाएको छ । विश्वविद्यालयले स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमको पढाइ आगमी वैशाख मसान्तसम्म अनलाइनमार्फत् गर्ने निर्णय गरेको छ । स्कूल अफ साइन्सका डिन प्रा.डा. कन्हैया झा…