गसिप Archives | Page 14 of 22 | Khabarhub Khabarhub

सेल्फ क्वारेन्टाइनबाट प्रियंकाले शेयर गरिन् आयुष्मानलाई मसाज गरेको तस्वीर

काठमाडौं – नायिका प्रियंका कार्कीले इन्स्टाग्राममा पछिल्लो समय बिहेका तस्वीर मात्र शेयर गरेकी छिन् । फागुनमा अभिनेता आयुष्मान देशराज जोशीसँग बिहे गरेकी प्रियंका परिवारसहित सेल्फ क्वारेन्टाइनमा बसेकी छिन् । लकडाउनका कारण उनी परिवारका सदस्यसँग कुराकानी गरेर बिताइरहेकी छिन् । प्रियंकाको परिवार एकअर्कालाई समय दिइरहेका छन् । प्रियंकाले पति आयुष्मान देशराज जोशीको टाउकोमा मसाज गर्दै गरेको…