गसिप Archives | Page 20 of 22 | Khabarhub Khabarhub

‘प्रेम गीत ३’ मा प्रदीप खड्का फाइनल ?

काठमाडौं – वर्षको अन्तिममा रिलिजको घोषणा गरिएको फिल्म ‘प्रेम गीत ३’ मा अझैसम्म कुनै कलाकार फाइनल भएका छैनन् । केही दिनअघि निर्माता सन्तोष सेनले चलचित्रमा नयाँ नायिका लिन लागिएको भन्दै आवेदन आह्वान गरे । तर, फिल्ममा नायकका बारेमा भने केही खुलाइएन । ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ को सफलताका कारण पनि शुरुदेखि चर्चामा रहेको…