गसिप Archives | Page 6 of 23 | Khabarhub Khabarhub

आलियाको प्रतिभासँग कुणालको यस्तो रिस

मुम्बई(दैनिक जागरण)– फिल्म निर्देशक करण जोहारको शो ‘कफी विद करण’ जहिल्यै कुनै न कुनै कारणले चर्चामा रहिरहन्छ । शोमा करण पाहुनालाई उतपट्याङ प्रश्न सोध्छन्, जसको जवाफ दिएर सेलिब्रेटी विवादमा तानिन्छन् । करण जानेर बुझेरै यस्ता उतपट्याङ प्रश्न सोध्छन् । जसको उत्तरले सेलिब्रेटीहरु समस्यामा पर्छन् । तर उनीहरुले यो शोमा उत्तिकै मनोरञ्जन लिन्छन् । हालैमात्र करणको…