बलिउड/हलिउड Archives | Page 101 of 181 | Khabarhub Khabarhub

ड्वेनले दोहोर्‍याए राष्ट्रपति महत्वाकांक्षा

लसएन्जल्स–हलिउड अभिनेता ड्वेन जोनसनले पुनः एकपटक आफ्नो राजनीतिक महत्वाकांक्षालाई व्यक्त गरेका छन् । उनले आफ्नो पुरानो घोषणालाई पुनः दोहोर्याउदै अमेरिकी राष्ट्रपतिको चुनाव लड्ने इच्छा व्यक्त गरेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ‘फास्ट एण्ड फ्यूरियस’ अभिनेता ड्वेनले यदि जनताले चाहेमा आफू भविष्यमा हुने राष्ट्रपति निर्वाचनमा उम्मेद्वार हुने प्रतिबद्धता दोहोर्याएका छन् । ‘मैले जे भनिरहेको छु, त्यो…