बलिउड/हलिउड « Khabarhub

‘पुरे पचास हजार’ बोल्न साम्भालाई यस्तो सकस

मुम्बई– तपाईंले बलिउड फिल्म ‘शोले’ हेर्नुभएको छ भने यो फिल्मका लोकप्रिय पात्र ‘साम्भा’ले बोलेको एक संवाद ‘पुरे पचास हजार...’ अवश्य सम्झनुहुन्छ । यो फिल्ममा अभिनेता मेकमोहनले ‘साम्भा’को चरित्र निर्वाह गरेका थिए । मेकमोहनले बोलेको यो संवाद पछाडिको एक अनौठो किस्सा सायद कमैलाई मात्र थाहा होला । अमर उजालामा प्रकाशित समाचारअनुसार उनले बोलेको यो तीन शब्दको…