बलिउड/हलिउड « Khabarhub

‘स्लमडग मिलेनियर’ अभिनेता देवले बेचे ‘मंकी मेन’

लसएञ्जल्स– ओस्कार अवार्ड विजेता फिल्म ‘स्लमडग मिलेनियर’ स्टार देव पटेलको अभिनय करियर अहिले उचाईमा छ । फिल्ममा अभिनयको उत्साव मनाएपछि उनी फिल्म निर्देशक बनेका छन् । उनले हलिउड एक्सन फिल्म ‘मंकी मेन’बाट निर्देशनमा पाइला चालेका छन् । यो फिल्म उनले ३० मिलियन डलरमा बेचेका छन् । आजतकमा प्रकाशित समाचारअनुसार उनले नेटफ्लिक्सलाई फिल्म ३० मिलियन डलरमा…