Live on
Your Voice, Your Power
मुम्बई – सन् २०२० बलिउडका लागि निकै खराब साबित भइसकेको छ । गत वर्ष फिल्म उद्योगका कैयौं चर्चित अनुहारहरुको निधन भयो । नयाँ वर्ष शुभारम्भ भएको २५ दिन बित्न नपाउँदै कन्नड फिल्म उद्योगबाट एउटा दुःखद आएको छ । कन्नड अभिनेत्री एवं ‘बिग बोस कन्नड’ प्रतियोगी जयश्री रमैयाको शंकास्पद निधन भएको छ । सोमबार उनको शवलाई…