Live on
Your Voice, Your Power
बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको स्वास्थ्यमा समस्या आएको समाचार बाहिरीएको छ । दिलीपको स्वास्थ्य विग्रिएको बारे उनकी पत्नी सायरा बानोले जानकारी दिएकि छिन् । पुराना अभिनेता दिलीप कुमार र अभिनेत्री सायरा बानोको जोडी फ्यानमाझ निकै लोकप्रिय छ । सायरा श्रीमान दिलीप कुमारको निकै ख्याल राख्छिन् । यसैबीच दिलीप कुमारको स्वास्थ्य विग्रिएको जानकारी दिदै सायराले दिलीपका…