बलिउड/हलिउड « Khabarhub

एनआरआई युवतीसँग विवाह गर्दै प्रभाष

एजेन्सी- दक्षिण भारतीय स्टार प्रभाष यतिबेला कैयौँ फिल्मका कारण चर्चामा छन् । फिल्मसँगै उनको प्रेमजीवनको पनि चर्चा हुने गरेको छ । प्रभाष दक्षिण भारतीय फिल्मको ‘हेण्डसम ब्याचलर’ हुन् । प्रभाषको नाम तेलुगु फिल्मको ‘लेडी सुपरस्टार’का रुपमा परिचित अनुष्का सेठ्ठीसँग जोडिँदै आएको छ । उनीहरु प्रेममा रहेको चर्चा चले पनि दुवैले यो विषयमा केही बोलेका छैनन्…