बलिउड/हलिउड Archives | Page 129 of 189 | Khabarhub Khabarhub

सुशान्त आत्महत्या केश: सीबीआईले अनुसन्धान गर्ने

काठमाडौं – सुशान्त सिंह राजपूतको आत्महत्याको केश अब सीबीआई (केन्द्रीय अन्वेषण ब्यूरो) ले अनुसन्धान गर्ने भएको छ । प्रहरीले हेरेको यो केश सीबीआईलाई ट्रान्सफर गरिएको हो । अब यो केशमाथि सीबीआईले अनुसन्धान थाल्नेछ। लामो समयदेखि सामाजिक सञ्जालका माध्यमबाट सीबीआई जाँच हुनुपर्ने माग गरिएको थियो । सुशान्तको परिवारले पनि यो घटनामा सीबीआई जाँच हुनुपर्ने बताएका थिए…