बलिउड/हलिउड Archives | Page 130 of 185 | Khabarhub Khabarhub

नेपोटिज्मबारे टाइगर श्राफले राखे यस्तो धारणा

मुम्बई – अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा नेपोटिज्ममाथि बहस सिर्जना भइरहेको छ । कतिपय सेलिब्रेटीले नेपोटिज्मका कारण सुशान्तले आत्महत्याको बाटो रोजेको बताउँदै आएका छन् । भारतमा कैयन् सेलिब्रेटीलाई फ्यानले गाली गरिरहेका छन् । सलमान खान, करण जोहर, आलिया भट्ट, सोनाक्षी सिन्हा लगायत स्टार ट्रोलको शिकार बनिरहेका छन् । यसैबीच ज्याकी श्राफका छोरा टाइगर श्राफले…