Live on
Your Voice, Your Power
मुम्बई – रणवीर कपूर यतिबेला आलिया भट्टसँग डेटिङ गरिरहेका छन् । यी दुईका तस्वीर सामाजिक सञ्जालमा चर्चामा रहिरहन्छन् । रणवीर र आलियाका पारिवारिक तस्वीर पनि बलिउडमा चर्चाको विषय बन्छन् । ऋषि कपूर भने रणवीरको बिहे आलियासँग नगरेर अरु कसैसँग बिहे गराइदिन चाहन्थे । सन् २०१८ मा ऋषिले ट्वीटरमा आफ्ना छोरा रणवीर कपूरको तस्वीर शेयर गरेका…