बलिउड/हलिउड « Khabarhub

आफ्नो करिअर खराब हुन्छ भन्ने डरले तनावमा थिए सुशान्त

मुम्बई – अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको खबरले बलिउड स्तब्ध छ । सुशान्तले आत्महत्या गरेको १४ दिन भइसक्दा पनि उनका फ्यानलाई विश्वास गर्न मुस्किल छ । उनको आत्महत्यालाई लिएर बलिउडमा अनेक खालका बहस सिर्जना भएका छन् । उनी केही महिनादेखि डिप्रेसनमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई लागिरहेको थियो कि, केही फिल्मकर्मीले उनको…