बलिउड/हलिउड Archives | Page 137 of 189 | Khabarhub Khabarhub

सामाजिक सञ्जालमा कुन बलिउड सेलिब्रेटीको कस्तो चर्चा ?

बलिउडका लगभग सबै चर्चित सेलिब्रेटी एक ब्यस्त लाइफस्टाइलमा जिउने गर्दछन् । तर कोरोनाको संक्रमण र लकडाउनका कारण यी सबै सेलिब्रेटी अहिले घरभित्रै कैद छन् । जसका कारण अहिले यी स्टारहरुसंग घरमा समय कटाउनुको विकल्प छैन । यस्तोमा उनीहरु सामाजिक सञ्जालमा आफ्ना फ्यानहरुका लागी सक्रिय भई उनीहरुलाई मनोरञ्जन गरिरहेका छन् । कुल बलिउड सेलिब्रेटीले सामाजिक सञ्जालमा…