बलिउड/हलिउड « Khabarhub

बलिउडमा कोरोना भाइरसमाथि फिल्म बन्ने

मुम्बई – बलिउडमा कोरोनाभाइरसको महामारीमा आधारित फिल्म बन्ने भएको छ । प्रत्युस उपाध्यायले यस विषयमा फिल्म बनाउने घोषणा गरेको भारतीय मिडियाले जनाएका छन् । यद्यपि फिल्मको शीर्षक अझै तय गरिएको छैन । फिल्ममा निकिता रावलको शीर्ष भूमिका हुने जनाइएको छ । फिल्मका बारेमा अन्य जानकारी लकडाउनपछि दिइनेछ । मेकर प्रत्युसले फिल्मको कथामा कोरोनाका बारेमा केही…