बलिउड/हलिउड Archives | Page 153 of 189 | Khabarhub Khabarhub

यी अभिनेत्रीलाई भयो हृदयाघात, आईसीयुमा लड्दैछिन् जिन्दगीसँग

भारतीय टेलिभिजन अभिनेत्री तथा मोडल गहना वशिष्ठले खाना नखाइ लामो समय काम गर्दा हृदयाघात भएको छ । जसकारण उनले अस्पतालमा उपचार गराइरहेकी छिन् । अस्पतालका अनुसार बिहीवार गहनालाई भर्ना गरिएको थियो । उनको हालत गम्भीर भएको बताइएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । मुम्बईको एक अस्पतालमा उनले उपचार गराइरहेकी छिन् । अस्पतालका…