Live on
Your Voice, Your Power
मुम्बई – यतिबेला बलिउड सेलिब्रेटी एकपछि अर्को गर्दै बिरामी परेका छन् । गायिका लता मंगेशकर अस्पतालमा भर्ना भएकी थिइन् । बलिउडका बिगबी अमिताभ बच्चनको पनि स्वास्थ्य अवस्था सामान्य नहुनाले आराम गरिरहेका छन् । केही हप्ताअघि अक्षय कुमार फिल्म ‘सूर्यवंशी’ को शूटिङका दौरान चोट लागेको थियो । यसले अक्षयका फ्यान चिन्तित बनेका छन् । अक्षय कुमारलाई…