बलिउड/हलिउड Archives | Page 160 of 185 | Khabarhub Khabarhub

सामुन्द्रिक तटमा ज्याकलिनको मस्ती (फोटो फिचर)

एजेन्सी- बलिउडमा जमेकी अभिनेत्री ज्याकलिन फर्नान्डेजका केही तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन् । उनी केही दिन अघि आफ्नो जन्मदिन मनाउन श्रीलंका पुगेकी थिइन् । सोही अवसरमा उनले सामुद्रिक तटमा केक काटेर भरपूर रमाइलो गरिन् । उनले सामुद्रिक किनारामा केक मात्र काटिनन् स्वीमसुटमा बोल्ड तस्वीर पनि खिचाइन् । अहिले उनका हट तस्वीरहरु सामाजिक संजालमा…