Live on
Your Voice, Your Power
एजेन्सी– बहुप्रतिक्षित चलचित्र साहोले बक्स अफिसमा धमाकेदार कमाइ गर्न सफल भएको छ । प्रदर्शन अगावै चलचित्रले दर्शकको ध्यान खिच्न सफल भए पनि प्रदर्शनमा आएपछि रिभ्यु भने गतिलो पाउन सकेन । तर पनि चलचित्रको कमाइ भने ओरालो लागेको छैन । मिडिया रिपोर्टका अनुसार ९ दिनसम्म यस फिल्मले हिन्दी भाषमा मात्र लगभग १ सय २७ करोडको कमाइ…