Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेता सलमान खानविरुद्ध कुटपिट आरोपमा उजुरी परेको छ । उनीविरुद्ध मुम्बईको अँधेरी क्षेत्रमा लूटपाट गरेको आरोप लगाउँदै एक पत्रकारले उजुरी दिएका हुन् । टिभी पत्रकार अशोक पाण्डेले सलमान खानसहित अन्य २ जनाविरुद्ध कुटपिट र धम्की दिएको भन्दै उजुरी दिएको एजेन्सीले जनाएको छ । उनमाथि आपराधिक मुद्दामा मुम्बईको अँधेरी कोर्टमा उजुरी दर्ता गरिएको…