Live on
Your Voice, Your Power
बलिउड स्टार आलिया भट्ट मंगलबार राति मुम्बई विमानस्थलमा देखा परिन् । एयरपोर्टमा देखापरेकी आलिया सामान्य पहिरनमा देखा परेकी थिइन् । तर निलो जिन्स, टिसर्टका साथ उनले रातो ह्याण्ड व्याग बोकेकी थिइन् । जसको चर्चा भारतीय सञ्चारमाध्यमहरुमा भएका छन् । आलियाले आफ्नो कूल लुकका साथ रातो साइड ब्याग बोकेकि थिइन् । यो रातो व्यागको मूल्य करिब…