बलिउड/हलिउड « Khabarhub

सलमान खानले गर्लान् आफ्नो बिहेको घोषणा ?

मुम्बई – बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ बक्स अफिसमा धमोकदार व्यापार गर्ने तयारीमा छ । फिल्मको गीतलाई लिएर पनि चर्चा भइरहेको छ । अर्कातिर सलमान खान आफ्नो बिहेको विषयलाई लिएर पनि चर्चामा छ । भारतीय मिडियाका अनुसार उनले मे २३ अर्थात् आज बिहेको घोषणा गर्न लागेका छन् । हालै एक अन्तर्वार्तामा सलमान खानलाई बिहेको…