बलिउड/हलिउड « Khabarhub

उदय चोपडाको ‘आत्महत्या’ ट्वीटले बलिउडमा हलचल

मुम्बई – बलिउड कलाकार उदय चोपडा पछिल्लो समय फिल्म क्षेत्रबाट टाढा छन् । तर उनी यतिबेला भने अचानक ट्रेन्डिङ भएका छन् । उनले एक ट्वीट गरे, लगत्तै डिलिट गरे । तर यसको प्रभाव भने पछिसम्म पनि रह्यो । उनले आफ्नो पहिलो ट्वीटमा लेखे, ‘म ठीक छैन, म कोशिश गरिरहेको छु तर अहिलेसम्म असफल छु ।'…