Live on
Your Voice, Your Power
मुम्बई – २० वर्षपछि सलमान खान र सञ्जय लीला भन्साली एक रोमान्टिक फिल्ममा काम गर्दैछन् । यो फिल्मको नाम अहिलेलाई ‘हम दिल दे चुके सनम २’ बताइएको छ । तर, फिल्मको औपचारिक घोषणा भने गरिएको छैन । उक्त रोमान्टिक फिल्ममा सलमान खान त फाइनल भइसकेका छन् तर नायिका कसलाई लिने भन्ने कुरालाई सस्पेन्स राखिएको छ…