बलिउड/हलिउड « Khabarhub

विशालको विवादास्पद बयान : अवार्डमा कहिल्यै विश्वास नगर्ने

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार विशाल हाल आफ्नो आगामी र बहुप्रतिक्षित फिल्म मगुडमको तयारीमा व्यस्त छन् । रवि अरासु निर्देशित यो ग्याङ्स्टर–एक्सन ड्रामा अहिलेदेखि नै चर्चा र उत्सुकताको केन्द्रमा रहेको छ ।  तर हालै विशालले दिएका तीखा अभिव्यक्तिले उनी पुनः चर्चामा आएका छन् । यसपटक फिल्मको कारण होइन, चलचित्र पुरस्कार प्रणालीमाथि उनको कडा प्रहारका कारण ।…