बलिउड/हलिउड Archives | Page 36 of 189 | Khabarhub Khabarhub

शाहरुखको विषयमा बोले अजय

काठमाडौँ– अभिनेता अजय देवगण अभिनीत फिल्म 'सन् अफ सरदार' र शाहरुख खान अभिनीत फिल्म 'जब तक है जान' बक्स अफिसमा भिडे पश्चात यी दुईको सम्बन्ध ठीकठाक नरहेको खबर मिडियामा आइरहे । मिडिया मात्र नभई यी दुईका फ्यान क्लबका सदस्यहरू पनि एकआपसमा भिड्ने गरेका छन् । यद्यपि वास्तविकता त्यस्तो नहुने अजयले बताएका छन् । अजयले एक इभेन्टमा…