बलिउड/हलिउड Archives | Page 49 of 189 | Khabarhub Khabarhub

लता मङ्गेशकर २२ दिनदेखि आईसीयूमा

काठमाडौं - भारतकी दिग्गज गायिका लता मङ्गेशकरको स्वास्थ्यमा सुधार आएको छ। मुम्बईको ब्रीज क्यान्डी अस्पतालमा २२ दिनदेखि भर्ना भएकी गायिका मङ्गेशकरको स्वास्थ्यमा सुधार आएको अस्पताललाई उदृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ। ८ जनावरीमा कोरोना र निमोनिया भएपनि उनलाई अस्पताल भर्ना गरिएको छ। अस्पताल भर्ना भएको पहिलो दिनदेखि नै उनको सघन उपचार कक्ष (आइसीयू)मा राखेर…