बलिउड/हलिउड Archives | Page 53 of 183 | Khabarhub Khabarhub

‘स्क्विड गेम’को दोस्रो संस्करणको तयारी

साेल(एबीपी लाइभ)– नेटफ्लिक्समा रिलिज ‘स्क्विड गेम’का निर्माता, लेखक तथा निर्देशक ह्वांग–डोङ–ह्युकले सिरिजको दोस्रो संस्करण आउने तयारीमा रहेको बताएका छन् । उनले सिरिजको प्रमुख पात्र गी–हून नै रहे पनि कथा भने फरक रहने खुलाएका छन् । हालै एक अन्तरवार्तामा ह्वांगले दोस्रो संस्करणका बारेमा दिमागमा योजना बनिरहेको खुलाएका थिए । ‘यो अहिले प्रक्रियामा छ । दोस्रो संस्करणमा…