बलिउड/हलिउड Archives | Page 55 of 183 | Khabarhub Khabarhub

विक्कीसँग विवाह गर्दै सुशान्तकी पूर्व प्रेमिका अंकिता

मुम्बई(दैनिक भास्कर)– फिल्म र टेलिभिजन अभिनेत्री अंकिता लोखण्डे र विक्की जैनको विवाहको मिति नजिकिएको छ । यद्यपी दुवैले विवाहको मितिबारे पुष्टि गरेका छन् । तर समाचारअनुसार अंकिताले आफ्नो जन्मदिन भन्दा एक हप्ता अघि अर्थात् १२ डिसेम्बरदेखि १४ डिसेम्बरको बीचमा विक्कीसँग विवाह गर्दैछिन् । अंकिताको जन्मदिन डिसेम्बर १९ मा पर्दछ । अंकिता अभिनेता सुशान्तसिंह राजपूतकी पूर्व…