Live on
Your Voice, Your Power
मुम्बई(बलिउड हंगामा)– अभिनेता शाहरुख खानले नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी)का उच्च अधिकारी समीर वानखण्डेविरुद्ध मुद्धा हाल्ने तयारी गरेका छन् । मुम्बईबाट गोवा जाँदै गरेको पानीजहाजमा रेव पार्टी गरिरहँदा शाहरुखका छोरा आर्यनसहित ८ जनालाई गत अक्टोबर ३ मा एनसीबीको टोलीले छापा मारेर पक्राउ गरेको थियो । एनसीबीले आर्यनसहित उनका साथी अरबाज मर्चेन्ट र मुनमुन धामेचाले लागुऔषध प्रयोग गरेको…