बलिउड/हलिउड Archives | Page 60 of 183 | Khabarhub Khabarhub

आर्यनको जमानतबारे आज सुनुवाई हुँदै

मुम्बई(अमर उजाला)– क्रुजमा लागुऔषध र रेव पार्टी मामलामा शाहरुख खानका छोरा आर्यनलाई प्रहरीले बिहीबारसम्म हिरासतमा राखेको छ । मुम्बईको एक अदालतले सोमबार आर्यनसहित तीन आरोपीलाई सात अक्टोबरसम्म हिरासतमा बस्न आदेश दिएको थियो । आज आर्यनको हिरासत अवधि पुरा हुँदैछ । उनलाई आज अदालतमा पेश गरिँदैछ । आर्यनका वकिल पुनः एकपटक जमानतका लागि अदालतमा निवेदन दिँदैछन्…