बलिउड/हलिउड Archives | Page 74 of 185 | Khabarhub Khabarhub

बंगाली अभिनेत्री प्रत्युषालाई बलात्कारको धम्की

मुम्बई(दैनिक भास्कर)– बंगाली टेलिभिजन अभिनेत्री प्रत्युषा पललाई अज्ञात व्यक्तिले सामाजिक सञ्जालमा बलात्कारको धम्की दिएका छने । अभिनेत्रीका अनुसार ती व्यक्तिले उनको तस्वीरलाई पोर्न साइटमा अपलोड गरिदिएका छन् । प्रत्युषाले प्रहरीमा उजुरी दिएकी छन् । तर प्रहरीले हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । कोलकाता प्रहरीले अभिनेत्रीको निवेदनमा आफूहरुले अनुसन्धान गरिरहेको जनाएको छ । ‘जब म…