Live on
Your Voice, Your Power
मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आज पहिलो वार्षिकी हो । कोठामा मृत भेटिएका सुशान्तको मृत्युको विषयमा गरिएको अनुसन्धानको टुंगो अझै पनि लाग्न सकेको छैन । बलिउडमा सुशान्तको माग उच्च थियो । फिल्मका व्यापार विश्लेषकहरु यो कुराको पुष्टि गर्छन् । निधनअघि सुशान्तलाई धेरै फिल्मबाट अफर आएको थियो । तर रोचक कुरा के छ भने…