बलिउड/हलिउड Archives | Page 83 of 185 | Khabarhub Khabarhub

मनीषाको पहिलो फोटोसुट तस्वीरमा मख्ख आयुष्मान

मुम्बई– बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाले मंगलबार पुरानो दिन सम्झँदै आफ्नो एक श्यामस्वेत(ब्ल्याक एण्ड ह्वाइट) तस्वीर इन्स्टाग्राममा पोष्ट गरिन् । यो तस्वीर उनका लागि किन पनि विशेष थियो भने उनको करियरको यो पहिलो फोटोसुट थियो । नवभारत टाइम्सका अनुसार यो क्लोजअप तस्वीरमा मनीषा कम मेकअपसँगै छोटो कपालमा देखिएकी छन् । उनी क्यामरातिर नहेरी…