Live on
Your Voice, Your Power
मुम्बई– केही समयअघिदेखि सञ्चारमाध्यममा बलिउड अभिनेता अजय देवगन यशराज व्यानरको सुपरहिरो फिल्ममा अनुबन्धित भएको समाचार आइरहेको थियो । फिल्ममा उनी सुपरभिलेन चरित्रमा देखिने चर्चा थियो । बलिउडलाइफमा प्रकाशित समाचारअनुसार व्यस्त समय तालिका भएपछि अजयले यो फिल्मबाट हात झिकेका छन् । बलिउडका अहिलेका व्यस्त कलाकार अजयको हातमा फिल्मको सूची नै छ । त्यहीकारण उनले यो सुपरहिरो…