बलिउड/हलिउड Archives | Page 89 of 183 | Khabarhub Khabarhub

२० वर्षभन्दा बढी उमेरका अभिनेतासँग रोमान्स गर्ने अभिनेत्री

मुम्बई–बलिउड अभिनेताहरु आफ्नो उमेरलाई भन्दा पनि आफ्नो कामलाई बढी ध्यान दिन्छन् । त्यहीकारण उनीहरु जुनसुकै उमेरका अभिनेत्रीहरुसँग रोमान्स गर्न लालयित छन् । बलिउड लाइफका अनुसार बलिउडका केही यस्ता अभिनेत्रीहरु छन्, जसले २० वर्षभन्दा बढी उमेरका अभिनेताहरुसँग अनस्क्रिन रोमान्स गरेका छन् । अभिनेता सलमान खान र अभिनेत्री दिशा पाटानीको रोमान्स रहेको फिल्म ‘राधेः योर मस्ट वान्टेड…