बलिउड/हलिउड Archives | Page 90 of 189 | Khabarhub Khabarhub

‘कपिल शर्मा शो’ की सुमोनालाई ‘इण्डोमेट्रियोसिस’ रोग

मुम्बई–भारतीय चर्चित टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा सुनिल ग्रोवरको छोरीको भूमिकामा अभिनय गर्ने सुमोना चक्रवर्तीको सामाजिक सञ्जालमा १० लाख फ्यान फलोइङ छन् । फ्यान फलोइङ धेरै भए पनि उनी सामाजिक सञ्जालमा त्यति सक्रिय हुन्नन् । आजतकका अनुसार हालै सुमोनाले आफू एण्डोमेट्रियोसिस रोगको चौथो चरणसँग जुधिरहेको खुलासा गरेकी छन् । उनले लकडाउनले निकै समस्या परेको…