बलिउड/हलिउड Archives | Page 91 of 185 | Khabarhub Khabarhub

एकै युवकको प्रेममा थिए मनीषा र ऐश्वर्या !

मुम्बई– बलिउड अभिनेत्रीबीचको खटपट सञ्चारमाध्यमका लागि कुनै नयाँ कुरा होइन । प्रायः सेटमा काम गरिरहेका दुई अभिनेत्रीबीच खटपट र झगडाको खबर बाहिर आइरहेकै हुन्छन् । तर बलिउडमा यस्ता दुई अभिनेत्री छन्, जसको झगडाका कारण एक अभिनेत्रीलाई रुनु नै परेको थियो । अमर उजालामा प्रकाशित समाचारअनुसार यस्तो अवस्था अभिनेत्रीद्वय ऐश्वर्या राय र मनीषा कोइरालाको जीवनमा आएको…