Live on
Your Voice, Your Power
मुम्बई– हालैमात्र ‘दिलबर गर्ल’ नोरा फतेहीसँगको भेटमा नै एक फ्यानले उनीप्रति प्रेम व्यक्त गर्न आफ्नो हातमा फेस ट्याटु बनाएका थिए । यतिमात्र होइन, ती फ्यान नोरालाई हेर्नकै लागि औरंगाबादबाट मुम्बई पुगेका थिए । दैनिक भास्करमा प्रकाशित समाचारअनुसार नोरामात्र होइन, यसअघि कैयौं फ्यानले आफ्ना मनपर्ने कलाकारका लागि अनौठा गतिविधि गर्न पछि परेका छैनन् । फिल्म ‘केजीएफ’बाट…