Live on
Your Voice, Your Power
मुम्बई– बलिउडमा कोरोना संक्रमणको लहर दिनानुदिन बढ्दो छ । अभिनेता रणवीर कपूर, निर्देशक सञ्जय लीला भन्साली र अभिनेता मनोज वाजपेयीपछि अब यो सूचीमा अभिनेता सिद्धान्त चतुर्वेदी पनि जोडिएका छन् । एबीपी लाइभमा प्रकाशित समाचार अनुसार फिल्म ‘गली ब्वाइ’का यी अभिनेताले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् । उनले इन्स्टाग्राममा एक तस्वीर शेयर…