Live on
Your Voice, Your Power
काठमाडौं– राजधानीमा हालै सम्पन्न ‘नेपाल सर्ट फिल्म अवार्ड २०७७’मा तेजेन्द्रप्रसाद कँडेल निर्देशित सर्ट फिल्म ‘देशमाथि’ले ‘उत्कृष्ट सर्ट फिल्मको अवार्ड जितेको छ । अवार्डमा अभिनेता सरोज खनालले ‘उत्कृष्ट निर्देशक’को अवार्ड जितेका छन् । खनालले डेब्यू निर्देशन रहेको सर्ट फिल्म ‘बिहानीमै अस्ताएको सूर्य’बाट यो अवार्ड जितेका हुन् । स्टार वान इन्टरनेटमेन्ट र विलक्षण क्रियनसले प्रतियोगितामा १९ वटा…