सिनेमा Archives | Page 105 of 151 | Khabarhub Khabarhub

‘पानी फोटो’ मा व्यस्त खगेन्द्र भन्छन् – म हराएको छैन, यतै छु

काठमाडौं – चलचित्र ‘पशुपतिप्रसाद’ मा शीर्ष भूमिका निभाएपछि अभिनेता खगेन्द्र लामिछानेको थप चर्चा भयो । यो फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका थिए । यी निर्देशकले निर्देशन गरेको फिल्म ‘आमा’ यतिबेला प्रदर्शनरत छ । खगेन्द्र भने फिल्म ‘पानी फोटो’ को काममा व्यस्त छन् । यो फिल्मको छायांकन भदौमा थालिएको थियो । अहिले डबिङको काम चलिरहेको…